Depository of News

४ किलो सुनको सूचना आयो, छापा मार्दा २१ किलो भेटियो

newsdepo.com · world

काठमाडौं ओर्लिएपछि चिनियाँहरू तीन/चार पटक एअरपोर्ट जाने/आउने गरेको प्रहरीले पत्ता लगाएको छ । विमानस्थलमा ओहोरदोहार भइरहेको र हवाई रुटमार्फत उनीहरू काठमाडौं आएको हुनाले बरामद सुन पनि एअरपोर्टबाटै छिरेको आशंका प्रहरीको छ ।

Read full article →