Depository of News

बैंकहरूले उपमहानगर र नगरपालिकाका शाखा पनि एकीकरण गर्न पाउने

newsdepo.com · world

२३ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले उपमहानागर र नगरपालिका भित्रका शाखा पनि एकीकरण वा समायोजना गर्नसक्ने भएका छन् । केन्द्रीय बैंकले विद्युतीय कारोबार बढेको शुनाले बैंक वित्तीय संस्थाको भौतिक शाखा घटाउने उद्देश्य अनुसार, उपमहानगर र नगरपालिकाभित्र शाखा पनि समायोजना गर्न सकिने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले शुक्रबार निर्देशन जारी गर्दै महानगरपालिकाभित्र मात्र […]

Read full article →