Depository of News

करदाता प्रोत्साहन उपहारमा व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कार व्यवस्था गर्न अर्थमन्त्रीको निर्देशन

newsdepo.com · world

२३ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा बोल्दै उनले आन्तरिक राजस्व विभागलाई यस्तो निर्देशन दिएका हुन् । बिल लिने र दिने संस्कार विकास गरी औपचारिक अर्थतन्त्र निर्माण गर्न […]

Read full article →