Depository of News

करदाता प्रोत्साहन कार्यक्रम : विक्रेतालाई पनि पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री वाग्लेको निर्देशन

newsdepo.com · world

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा बोल्दै उहाँले आन्तरिक राजस्व विभागलाई यस्तो निर्देशन दिएका हुन् । बिल लिने र दिने संस्कार विकास गरी औपचारिक अर्थतन्त्र निर्माण गर्न भन्दै सरकारले यसै […]

Read full article →