बैंकका शाखा समायोजनसम्बन्धी व्यवस्था संशोधन, चार बन्द गरे ग्रामीण क्षेत्रमा एक शाखा खोल्नुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय बन्द गर्ने, स्थानान्तरण गर्ने तथा एकीकरण गर्ने व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै सहरी क्षेत्रमा रहेका शाखा समायोजन गर्न सकिने व्यवस्था गरेको हो । राष्ट्र बैंकको […]
