Depository of News

८१ वर्षदेखि बेपत्ता चिनियाँ क्यालिग्राफी हङकङमा २ करोड २६ लाख डलरमा बिक्री

newsdepo.com · world

द्वितीय विश्वयुद्धको राजनीतिक हलचल र लुटपाटमा परी सन् १९४५ देखि बेपत्ता भएको दुर्लभ ऐतिहासिक चिनियाँ क्यालिग्राफी 'जिसि टिए' ८१ वर्षपछि पुनः सार्वजनिक हुँदै लिलामीमा २ करोड २६ लाख अमेरिकी डलरमा बिक्री भएको छ।

Read full article →