मलेसियामा श्रमिकको न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली पनि लाभान्वित हुने
२३ असोज, काठमाडौं । मलेसियाले विदेशी श्रमिकसहित कामदारको न्यूनतम मासिक तलब २ हजार रिंगेट पुर्याउने घोषणा गरेको छ । सन् २०२७ जुनदेखि २ हजार रिंगिट पुर्याउने घोषणा गरेको हो । हाल १ हजार ७ सय रिंगेट रहेको न्यूनतम तलबमा ३ सय रिंगेटले बढाएर २ हजार पुर्याउने घोषणा गरेको हो । जसले गर्दा मलेसियामा कार्यरत ४ […]
