Depository of News

साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु

newsdepo.com · world

२३ असोज, काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र साउदी एयरलाइन्सको विमानलाई लक्षित गरी बिहीबार भएको आक्रमणमा विमानका कप्तानसहित तीन साउदी नागरिकको मृत्यु भएको छ भने विभिन्न देशका अन्य धेरै नागरिक घाइते भएका छन् । गत सप्ताहन्तदेखि यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध साउदी अरब र उसका सहयोगी सेनाले ठूलो सैन्य कारबाही […]

Read full article →