एसियन गेम्समा पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने सरकारको निर्णय
२३ असोज, काठमाडौं । सरकारले जापानको आइची नागोयामा सम्पन्न २०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एसियाली खेलकुदमा पदक जितेका खेलाडी, प्रशिक्षक, व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो । जसअनुसार २०औं एसियन गेम्समा कांस्य पदक जितेका कराते खेलाडी तेन्जिङ […]
