धादिङमा ग्यास बुलेट दुर्घटना, राजमार्ग अवरुद्ध
२३ असोज, काठमाडौं । चितवनबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय न एचआर ३८एएल ३३६७ ग्यास बुलेट दुर्घटनामा परेको हो । दुर्घटनामा परेर बुलेटकका चालक घाइते भएको इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार, अहिले मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध समेत भएको […]
