Depository of News

मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक, भूकम्प विपद् बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

newsdepo.com · world

काठमाडौं । सरकारले विश्व बैंकसँग भूकम्पीय विपद्सम्बन्धी बन्ड जारी गर्ने प्रक्रियाअघि बढाउनेदेखि बिटौरी जग्गा दर्ता, एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई पुरस्कार र आयोगको सचिव नियुक्तिसम्मका निर्णय गरेको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । उनका अनुसार बैठकले चारवटा मुख्य निर्णय गरेको छ । सरकारले विश्व बैंकसँग […]

Read full article →