Depository of News

नोबेल पुरस्कारको पोर्ट्रेट कसरी बनाइन्छ ?

newsdepo.com · world

नोबेल पुरस्कारको चहलपहल सुरु हुनासाथ विजेताहरूको नामसँगै मिडिया तथा सोसल मिडियामा एउटा विशेष चीजले सबैको ध्यान खिच्छ – उनीहरूका आकर्षक र भिन्न शैलीका पोर्ट्रेट । विशेष गरी कला अनुरागीहरूका लागि त यी चित्रहरू निकै कौतुहल र चर्चाको विषय बन्ने गर्छन् । अति नै सीमित रङ र सरल रेखाबाट कोरिएका ती पोर्ट्रेटहरू क्षणभरमै विश्वभरका सञ्चारमाध्यम र […]

Read full article →