Depository of News

कर्णालीका चार जिल्लामा मेघगर्जनसहित वर्षा, सतर्क रहन आग्रह

newsdepo.com · world

२३ असोज, सुर्खेत । कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिममा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले यी जिल्लामा वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरेको छ । कर्णाली प्रदेशका धेरैजसो भूभागमा पछिल्लो २४ घण्टामा वर्षा भएको छ। हाल पनि सुर्खेत, डोल्पा, हुम्ला ,दैलेख र रुकुम पश्चिमलगायतका जिल्लामा मेघगर्जन […]

Read full article →