हुलाकलाई सरकारी कुरियर सेवा बनाउने योजना प्रभावकारी : सञ्चारमन्त्री
सञ्चारमन्त्री तिमिल्सिनाले नागरिकको आवश्यकता अनुसार हुलाक सेवालाई पुनर्संरचना गरी आम नागरिकको पहुँचमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताए ।