Depository of News

नेप्सेमा दोहोरो अंकको वृद्धि, पौने ५ अर्बको कारोबार

newsdepo.com · world

काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । शुक्रबार नेप्से परिसूचक १७.१५ अंकले बढेर २ हजार ५ सय ९१.८० को बिन्दुमा आएको छ । यदिन कारोबारमा आएकामध्ये १ सय ८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको घटेको छ । शुक्रबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि […]

Read full article →