Depository of News

कांग्रेस महाधिवेशनमा अहिलेसम्म खस्यो ३७५४ मत

newsdepo.com · world

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानमा ३७५४ मत खसिसकेको छ। दिउँसो साढे २ बजेसम्म सो संख्यामा मत खसेको हो। मतदान जारी छ। साँझ ५ बजेसम्म मतदानको समय तय गरिएको छ। यसअघि तय भएको दिउँसो ३ बजेसम्मको समयमा दुई घण्टा थप गरी ५ बजेसम्म कायम गरिएको छ। कुन […]

Read full article →