सेयर बजारका सबै सूचक बढे, बैंकिङमा आकर्षण
२३ असोज, काठमाडौं । शुक्रबार सेयर बजार परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् । नेप्से परिसूचक १७.१५ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २५९१ अंकमा कायम भएको छ । कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८३ करोडको भयो । आज १८० […]
