Depository of News

तारेख बुझ्न काठमाडौं जिल्ला अदालतमा रवि लामिछाने

newsdepo.com · world

२३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् । उनी तारेख बुझ्न अदालत पुगेका हुन् । सहकारी ठगीसम्बन्धी मुद्दाको तारेख बुझ्नका लागि उनी काठमाडौं अदालत पुगेका हुन् । यसअघि पनि उनी पटकपटक अदालत उपस्थित भएर आफ्नो तारेख बुझिरहेका थिए । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको […]

Read full article →