कीर्तिपुरमा नेपथ्यसँग झुम्ने दिन
२३ असोज, काठमाडौं । नेपाली सांगीतमा एउटा गर्विलो नाम हो – नेपथ्य । आफ्ना थुप्रै कालजयी सिर्जनामार्फत दशकौंदेखि नेपाली श्रोता दर्शकको धड्कनमा बस्न सफल यो ब्यान्डको काठमाडौंमा कन्सर्ट भने विरलै हुने गर्छ । तर, अब नेपथ्य फ्यानका लागि खुसीको खबर छ । ब्यान्डले भोलि अर्थात् २४ असोजमा कीर्तिपुरमा धमाकेदार उपस्थिति जनाउने भएको छ । रमाइलो […]
