Depository of News

च्यासलमा एमाले स्थायी कमिटी बैठक

newsdepo.com · world

२३ असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक चलिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको हो । स्थायी कमिटीको यो दोस्रो दिनको बैठक हो । हिजोदेखि जारी बैठकमा पूर्वराष्ट्रपति समेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी छिन् । वरिष्ठ नेतामा मनोनीत […]

Read full article →