खित्का छाडेर हँसाउने नानाको त्यो मिम, के थियो कथा ?
खैरो रङको सुट र भित्र नीलो रङको सर्ट लगाएका, निधारमा सानो रातो टीका लगाएका र घाँटीमा सुनको सिक्री र हातमा औँठीहरू लगाएका उनी कफी खाने तयारीमा छन् । त्यो बीचमा उनी अचानक दिल खोलेर हाँस्छन् । हाँसो सहन नसकेर कोल्टे नै फेर्छन् । र, लगातार हाँसिरहन्छन् । यो आइकोनिक हाँसो तपाईंले सोसल मिडियामा पक्कै कतै […]
