Depository of News

क्यानबेरामा के गर्दैछन् परराष्ट्रमन्त्री खनाल ?

newsdepo.com · world

२३ असोज, क्यानबेरा । अस्ट्रेलिया भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले राजधानी क्यानबेरामा उच्चस्तरीय भेटघाट गर्नुका साथै स्थानीय नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् । भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र प्रस्तावित दूतावास भवन निर्माणस्थलको अवलोकन गरे । त्यसलगत्तै उनले अस्ट्रेलियामा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरे । छलफलमा सहभागीहरूले नेपाली समुदायका चासो, […]

Read full article →