कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार शुक्रबार दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ। बिहान ७ बजे सुरु हुने भनिएको मतदान करिब एक घण्टा ढिला गरी सुरु भएको थियो । मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीका अनुसार कोशी प्रदेशबाट ४१०, […]
