Depository of News

अत्यावश्यक उपभोक्तालाई फोनबाटै ग्यास उपलब्ध गराउने नेपाल ग्यासको व्यवस्था

newsdepo.com · world

काठमाडौं । नेपाल ग्यास उद्योगले अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई फोनमार्फत ग्यास उपलब्ध गराउने व्यवस्था गरेको छ। उद्योगले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार हाल आयात भएको ग्यास आफ्ना डिलरमार्फत समानुपातिक रूपमा ग्राहकलाई आपूर्ति तथा वितरण गरिरहेको छ। अत्यावश्यक रूपमा ग्यास चाहिने उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उद्योगले ९८०२९५०४१७ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। काठमाडौंको […]

Read full article →