Depository of News

वीरगञ्जका पूर्वमेयर सरावगीले छाडे एमाले

newsdepo.com · world

२३ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत सरावगीले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘आजको मितिदेखि म नेकपा एमालेको सधारण सदस्य नरहने गरी सम्पूर्ण जिम्मेवारी परित्याग गरेको कुरा सम्पूर्णमा जानकारी गराउँदछु ।’

Read full article →