पोखरामा स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने
पोखरा महानगरपालिका–२८, माझठानाबाट विद्यार्थी बोकेर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ।