डोलेश्वर भिलेज रिसोर्टको ११औँ साधारणसभा सम्पन्न
२३ असोज, भक्तपुर । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । सुर्यविनायक नगरपालिका–८ सिपाडोल स्थित रिसोर्टको सभाहलमा असोज २० गते साधारणसभा भएको हो । सभाले जारी पूँजीको ३० प्रतिशत बराबर १६ लाख २० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको […]
