Depository of News

विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै, रणजी खेलेका खेलाडीसँग अभ्यास

newsdepo.com · world

२३ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीमा रहेको विराटनगर किङ्सले भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिरहेको छ । सेप्टेम्बर २९ देखि सुरु भएको प्रशिक्षणमा कप्तान सन्दीप लामिछानेबाहेकका खेलाडी सहभागी भएका छन् । सन्दीप भने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी सिरिजका लागि राष्ट्रिय टोलीसँग छन् । लोकेश […]

Read full article →