दशैं तिहारमा भिभोको अफर, १० हजारसम्म छुट र थाइल्यान्ड भ्रमणको मौका
काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै भिभोले ‘भिभो फेस्टिभ सेयर’ अभियान सार्वजनिक गरेको छ। असोज १५ देखि मंसिर ४ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत ग्राहकले स्मार्टफोन खरिदमा १० हजार रुपैयाँसम्मको नगद छुट भाउचर र विभिन्न उपहार जित्ने अवसर पाउनेछन्। अभियोजनअन्तर्गत स्पिन एन्ड विनमा सहभागी ग्राहकले भिभो स्मार्टफोन, स्पिकर, नेकब्यान्ड, मग तथा एक वर्षको अतिरिक्त वारेन्टी प्राप्त गर्न […]
