Depository of News

सांसद पद राज्यका संस्थाहरूलाई तर्साउन, धम्क्याउन पाउने लाइसेन्स होइन : महेश बर्तौला

newsdepo.com · world

२३ असोज, काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले सांसद पद राज्यका संस्थाहरूलाई तर्साउन, धम्क्याउन पाउने लाइसेन्स नभएको टिप्पणी गरेका छन् । प्रहरी संगठनका प्रमुख वा कुनै पनि अधिकारीबाट कानूनविपरीत कुनै काम भएको छ भने निष्पक्ष छानबिन गर्न र दोष प्रमाणित भए तत्काल कानुनबमोजिम कारबाही गर्न आग्रह गर्दै उनले यस्तो बताएका हुन् । उनी भन्छन्, […]

Read full article →