Depository of News

प्रहरीविरुद्ध सत्तापक्षीय सांसदको निगरानी कि निशाना ?

newsdepo.com · world

सत्तारूढ दल रास्वपाकै एक सांसदले सार्वजनिक लेखा समितिको बैठकदेखि सार्वजनिक मञ्चसम्म बारम्बार प्रहरी सङ्गठन र त्यसको नेतृत्वलाई निशाना बनाइरहेका छन्। तर सरकारका प्रमुख, पार्टी नेतृत्व र स्वयम् गृहमन्त्री यसरी चुपचाप बसेका छन्, मानौँ केही भएकै छैन।

Read full article →