Depository of News

दसैं सपिङ : छुटको लोभमा नफस्ने ९ स्मार्ट तरिका

newsdepo.com · world

दसैंको सिजन सुरु भएसँगै बजारमा ‘फ्ल्याट ५० देखि ७० प्रतिशत छुट’, ‘बाइ वन गेट वन फ्री’, ‘लास्ट चान्स’ जस्ता बोर्ड र विज्ञापन देखिन थाल्छन् । मोबाइल खोल्यो, फ्ल्यास सेलका सूचना आउँछन् । पसलमा गयो, मनपर्ने सामानमा छुटको ट्याग झुन्डिएको हुन्छ । छुट देखेपछि ‘यति सस्तोमा पाइरहेको बेला किन नकिन्ने ?’ भन्ने लाग्नु स्वाभाविक हो । […]

Read full article →