सामसंग ग्यालेक्सी एस २६ सार्वजनिक, यस्तो छ बजारमूल्य
काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२६ एफई स्मार्टफोन सार्वजनिक गरेको छ । नयाँ फोनको मूल्य १ लाख २४ हजार ९९९ रुपैयाँ तोकिएको छ । ८ जीबी क्षमताको कार्यस्मृति र २५६ जीबी भण्डारण क्षमतामा उपलब्ध फोनमा सुधारिएको तीनवटा पछाडिका क्यामेरा, ३ गुणा अप्टिकल जुम तथा रातिमा स्पष्ट तस्बिर खिच्न सघाउने प्रविधि रहेको कम्पनीले जनाएको छ । […]
