मञ्जुश्री फाइनान्सको २० प्रतिशत लाभांश घोषणा, बोनस र नगद अनुपात कति ?
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । फाइनान्सको आज असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने घोषणा गरेको हो […]
