Depository of News

निखिल उप्रेती ‘आचार्य’ बने कि ‘सन्यासी’ ?

newsdepo.com · world

कुनै बेला एउटा सञ्चारगृहको सात तलामाथिबाट हाम फालेर एकाएक सुपरहिरो बनेका थिए, निखिल उप्रेती । त्यसबखत कति बच्चाले नेपाली सुपरहिरोको नक्कल गर्दा खुट्टा भाँचिएको खबर पनि सुनियो । उनको क्रेज कतिसम्म बढ्यो भने फिल्मको नाम नै राखियो, ‘निखिल दाइ’ । जे होस्, निखिलले आफूलाई एक्सन हिरोका रूपमा स्थापित गरेरै छाडे । पछि अचानक उनको जीवनमा […]

Read full article →