Depository of News

क्यामेरा चलिरह्यो, नाना पाटेकर जलिरहे : ‘परिंदा’ को त्यो दर्दनाक दृश्य

newsdepo.com · world

क्यामेरा चलिरहेको थियो । अगाडि आगो दन्किरहेको थियो । नाना पाटेकर त्यसबाट उम्किन खोजिरहेका थिए । उनको शरीरमा आगो सल्किएको थियो । उनी छटपटाइरहेका थिए । तर त्यो अभिनय थिएन । त्यो अहिलेको जस्तो भिएफएक्सको आगो पनि थिएन । नाना पाटेकर साँच्चिकै जलिरहेका थिए । दृश्य पूरा भयो । क्यामेरा रोकियो । निर्देशकले ‘कट’ भने […]

Read full article →