Depository of News

विपद्को पीडाले भिजेका घाउहरूलाई मलम चाहिएको छ

newsdepo.com · world

भदौ १० को भोटेकोशी बाढी पीडितका पीडा, छट्पटी र वेदना असह्य छन् । भावना अव्यक्त छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएका वीभत्स दृष्यहरूले पीडितको मन झन अशान्त बनाउँछ । यी सबै कुराहरूले जुनसुकै पेशा र व्यवसायको भएता पनि मान्छेलाई एकाकार पार्दोरहेछ । म पेशाले मनोविद् भएकाले यी सबै दृश्य र परिस्थितिलाई नजिकबाट नियालिरहेको छु । […]

Read full article →