महोत्तरीमा युवक हत्या प्रकरण : तीन जनालाई पुर्पक्षमा कारागार चलान गर्न आदेश
२३ असोज, जनकपुरधाम । महोत्तरीमा विवेक सरदार हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले तीन जनालाई पुर्पक्ष र एक जनालाई धरौटीमा छाड्ना आदेश दिएको छ । घटना पश्चात पक्राउ परेकाहरू बलवा नगरपालिका – ७ बनौटाका अशोक ठाकुर, उनका बुहारी सोनु ठाकुर र ज्वाइँ महोत्तरी गाउँपालिका ५ का सियाराम ठाकुरलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो […]
