सशस्त्रका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
२३ असोज, काठमाडौं । आचरण विपरीतको काम गरेको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालमाथि सशस्त्र प्रहरी नियमावलीको दफा ११३ अनुसार कारबाही सिफारिस भएको छ । अर्का एआईजी अन्जनी कुमार पोखरेल नेतृत्वको एक सदस्यीय छानबिन समितिले दाहालमाथि दफा ११३ अनुसार कारबाही गर्न गृह मन्त्रीसमक्ष सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली २०७२ को दफा […]
