Depository of News

आजबाट प्रदर्शनमा ‘अक्षरा’, किन रोकियो ‘टनेल–२६’ ?

newsdepo.com · world

आज शुक्रबार फिल्म प्रदर्शनको होडबाजी छैन । प्रदर्शनरत फिल्महरूले पनि उति बाधा–अड्चन गर्नेवाला छैनन्, ‘दृश्यम–३’ बाहेक । यही मौकामा भने एउटा मात्र नेपाली फिल्म प्रदर्शनमा आएको छ । फिल्म हो, ‘अक्षरा’ । यही मितिमा ‘टनेल–२६ : द कर्स बिनिथ द माउन्टेन’ पनि नेपाल र भुटानमा एकसाथ प्रदर्शन हुने तय थियो । भुटानमा नियमित तालिकाअनुसार नै […]

Read full article →