Depository of News

बैंकहरुले बन्द गरे १८२ शाखा : वागमती प्रदेशमा मात्रै ११३ शाखा बन्द, कुन प्रदेशमा कति ?

newsdepo.com · world

काठमाडौं । पछिल्लो नौ महिनामा मात्रै बैंकहरुले १ सय ८२ शाखाहरु बन्द गरेका छन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार गत असोज मसान्तदेखि असार मसान्तसम्म आइपुग्दा वाणिज्य बैंक र विकास बैंकहरुको गरेर कुल १ सय ८२ वटा शाखा कार्यालयहरु बन्द भएको हो । यसअवधिमा वाणिज्य बैंकहरुले देशभरका १ सय ६० शाखा कार्यालयहरु बन्द गरेका हुन् भने विकास […]

Read full article →