Depository of News

ओपन एआईको आम्दानी अपेक्षाभन्दा कम रहेको खबरपछि अमेरिकी सेयर बजारमा गिरावट

newsdepo.com · world

२३ असोज, काठमाडौं । च्याटजीपीटी निर्माता ओपन एआईको वार्षिक आम्दानी अपेक्षा गरिएभन्दा कम रहेको खबरपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ । ओपन एआईको वार्षिक आम्दानी यसअघि सार्वजनिक भएको विवरणभन्दा करिब २० अर्ब डलर कम रहेको खबर सार्वजनिक भएको थियो सोही खबरको प्रभावका कारण अमेरिकी सेयर बजारमा प्रविधि कम्पनीका सेयर मूल्यमा गिरावट आएको फाइनान्सियल टाइम्सले […]

Read full article →