कांग्रेस महाधिवेशनअन्तगर्त नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदै, बिहानैदेखि मतदाता लाइनमा
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् । मतदान बिहान ७ बजेदेखि शुरू हुने भएपनि मतदाता भने बिहानैदेखि लाइनमा लागेका हुन् । योसँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि जुर्मुराएका छन् । टाढा जान पर्नेहरू मतदान गरेर दशैँ भित्र्याउन घर पुग्ने सोचमा छन् […]
