Depository of News

विश्वप्रकाशले भने- हामीले प्यानल बनाउनु आवश्यक छैन, जसले जिते पनि समान हुनुहुन्छ

newsdepo.com · world

उनले भनेका छन्, 'हामीले बनाएको/पठाएको भनेर प्यानलको चिट बाँडिएको थाहा पाएको छु l ती सबै फेक हुन् l सभापति र मेरा लागि सबै उम्मेदवार साथीहरू समान हुनुहुन्छ । हामीले प्यानल बनाउनु आवश्यक छैन।'

Read full article →