Depository of News

बाढीपहिरोले क्षतिग्रस्त बेनी–जोमसोम–कोरला सडक सोमबारदेखि सञ्चालन गर्ने तयारी

newsdepo.com · world

उनले भने, 'अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्दा अस्तव्यस्त र दुर्घटनाको जोखिम हुने भएकाले आइतबारसम्म मर्मतकार्यलाई पूर्णता दिने र आगामी सोमबारदेखि यातायात सञ्चालन गर्ने कार्ययोजना बनाएका छौँ ।'

Read full article →