Depository of News

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

newsdepo.com · world

२३ असोज, काठमाडौं । ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्‍’ सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभा कक्षमा आज दिउँसो सवा १२ बजे बस्दै छ । आजको संसदीय विशेष समितिको बैठकमा भोटेकोशी–त्रिशूली विपद् प्रभावित क्षेत्रहरूमा गरिएको स्थलगत अनुगमनको समीक्षाबारे छलफल […]

Read full article →