आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुहरु लाइनमा
केही जिल्लाका यात्रुहरु विहीबार रातिदेखि नै टिकट काउन्टर अगाडि लाइनमा बसेका छन् । अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्क क्षेत्रमा १५ काउन्टर थप गरिएको छ ।