पेस्तोल किनेर लुटपाट मच्चाउने तयारीमा थिए २७ मुद्दाका अभियुक्त आयन
आयन माझी पेस्तोल किनेर लुटपाटको आतंक मच्चाउने तयारीमा थिए । जेनजी आन्दोलनमा लुटिएका प्रहरीका हतियार तथा पेस्तोल खरिद गर्नेबारे उनले डिल गरेकोसम्म सूचना पाइएको प्रहरीले बताएको छ ।