दशैं–तिहारमा स्वीकृत दरभन्दा सस्तोमा टिकट बेच्ने बायुसेवा कम्पनी सहमत
काठमाडौं। दशैं, तिहार तथा छठजस्ता चाडपर्वमा आन्तरिक हवाई टिकटमा मनपरी भाडा असुल्न नपाइने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई सरकारले स्वीकृत गरेको अधिकतम भाडादरभन्दा सस्तोमा मात्र टिकट बिक्री गर्न निर्देशन दिएको छ। प्राधिकरणका अनुसार चाडपर्वको समयमा हवाई टिकटको अत्यधिक माग हुने र वायुसेवा कम्पनीहरूले अधिकतम भाडादरमा मात्र टिकट उपलब्ध गराउने गरेको गुनासो आएपछि […]
