Depository of News

नबिल बैंककाे साधारणसभा सम्पन्न, लगानीकर्ताका लागि १५.८० प्रतिशत लाभांश पारित

newsdepo.com · world

काठमाडौं। नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट साधारण सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगदसहित कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरेको […]

Read full article →